काठमाडौं । शुक्रवार काठमाडौंसहित देशका विभिन्न स्थानमा आएको भीषण हावाहुरीले जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावाहुरीका कारण काठमाडौं उपत्यकामा पैदलयात्रीहरू समस्यामा परेका छन्