काठमाडौं । विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । प्राधिकरणको निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर