काठमाडौं । हिमालयन बैंक र महाराजगंजको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा बिहीबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको हो