काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दैे आठौं अन्तर्राष्ट्रिय गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि पहिलो उडान सफलतापूर्वक सञ्चालन गरेको छ ।