काठमाडौं । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हुलाकीमार्ग अवरुद्ध गरेका हुन्