काठमाडौं । हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड भएको छ। हेटौँडाको सानोपोखरा शाखामा रहेको एटीएम गएराति तोडफोड भएको हो । एटीएमसँगै रहेको पुडासैनी हार्डवेयरमा पनि