काठमाडौं । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार मीना लामाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामाले उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी