काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअन्तर्गत मकवानपुर हेटौंडाको वंशगोपाल बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको प्यानल नै विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनको