काठमाडौं । देशभित्रको विद्युत प्रशारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा