काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेका छन् । उनका आँखाले कसैलाई खोजिरहेका छन् । उनका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन