काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव करिब २४ घन्टामै फिर्ता लिएका छन्