पाँचथर । अकबरे खुर्सानी खेतीको पकेट कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपछि याङवरक गाउँपालिका–३ ओयामका शैमेन्द्र सेलिङसहित तीन युवाले गत जेठमा लहलह भएको मकैका बोट काट्न थाले