काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले