पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ