काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन् । १० दिने भ्रमणका लागि प्रधानन्यायाधीश राउत आज बेलायततर्फ प्रस्थान गर्न लागेका हुन ।