काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० मेडिकल अधिकृतमध्ये करिब ११० जनाले कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै नियुक्ति पत्र लिन अस्वीकार गरेका