तनहुँ । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि मतदान गरेकी छन् । पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक