काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अंकले बढेर दुई हजार ७२७ दशमलव ५८ अंकमा पुगेको छ