काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।