काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन यही शुक्रबार अर्थात २४ मंसिरबाट काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनका लागि अन्तिम तयारी पूरा भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले