काठमाडौं । महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीयरुपैयाँसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।