काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउनेक्रम जारी छ । प्रतिनिधिसभाको १६५ क्षेत्रमध्ये १४६ क्षेत्रको मतपरिणाम आइसकेको छ ।