काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले केसीलाई महानिरीक्षक नियुक्त गरिएको हो । सशस्त्र