काठमाडौं । सरकारले २०८० सालमा दसैँमा ६ दिन विदा दिएको छ । राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैंमा कात्तिक ४–९ गतेसम्म (६ दिन) विदा हुनेछ