कलैया । पूर्वाधार विकास कार्यालय कलैयाका निलम्बित प्रमुख राजेन्द्र साहको नामबाट संचालित उपभोक्ता समितिको रोक्का राखिएको बैंक खाता जिल्ला प्रशासन कार्यालय बाराले खोलिदिएको छ ।