काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट ५ जनाको