काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह ( रेमिट्यान्स) २४.२ प्रतिशतले बढेको छ ।