काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै फेरि रेकर्ड तोडेका छन् । कामीरिताले आज आइतबार शिान ७ः२५ बजे सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला राख्दै