काठमाडौं । नेपालको राजनीतिमा थुप्रै व्यवस्था परिवर्तन भएर देश संघीय गणतन्त्रात्मक व्यवस्थामा छ । व्यवस्था पटकपटक फेरिए पनि राजनीतिक नेतृत्वको अनुहार भने उही छ ।