विराटनगर । ३८ क्वीटल सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।