काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा ५५ प्रतिशत मतगणना सकिएको छ । सोमबार दिउँसो ४ः३० बजेसम्म तनहुँ–१ मा ३५ हजार ३६ भोट गनिएको छ