धनुषा । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छन् । गत माघ १२ गते