काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको मतगणना सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वडामा जित हासिल गरेको