ललितपुर । अनलाइन सट्टेबाजी गराएको आरोपमा २४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा पक्राउ पर्नेमा