काठमाडौं। ३ लाख ८२ हजार रुपैयाँ नगदसहित काठमाडौंको नागार्जुनबाट १८ जना ‘जुवाडे’ पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले १८ जना पुरुषलाई जुवा खेलीरहेको अवस्थामा