काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्तीमा ५१ प्रतिशत नेपाली जनता एमालेको पक्षमा रहेको छ भन्ने आफूहरुलाई आवश्यक रहेको बताएका छन् ।