काठमाडौं । नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’लाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर