काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।