Logo
Logo

Tag: ७ अझै बेपत्ता

दार्चुला अपडेट : मृतक पाँचै जनाको सनाखत, ७ अझै बेपत्ता

दृष्टि संवाददाता

खलङ्गा । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् ।

विस्तृत पढ्नुहोस