तनहुँ । दमौली बजारको सफा सडकस्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राती आगलागी भएको छ । विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको