काठमाडौं । थापाथली र गौरीघाटस्थित अव्यवस्थित बस्ती खाली गरिएको छ । बस्ती खाली गराउँदा २७ परिवारका ८९ जनालाई किर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी सत्संग आश्रम लगिएको छ