काठमाडौं । स्थानीय तहमा नयाँ नेतृत्वको चुन्नका लागि मतदान सुरु भएको छ । आज विहान ७ बजेदेखि सूरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ ।