Logo
Logo

सरकारको साझा न्यूनतम कार्यक्रममा के-के छ ? (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा सरकारले ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको कार्यक्रममा कोरोना महामारी नियन्त्रणमा सम्पर्ण शक्ति लगाउनेदेखि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषीमाथि कारवाही गर्नेसम्मका विषय समेटिएको छ ।

त्यसैगरी, आर्थिक विकास, सीमा समस्या समाधान लागयत कार्यक्रममा समावेश गरिएको छ ।

कार्यक्रमको पूर्णपाठ पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्