Logo
Logo

हात हल्लाउँदै अशरफ घानीले छाेडे अफगानिस्तान (भिडियाेसहित)



एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । जहाज चढिसकेपछि विदाइको हात हल्लाउँदै घानीले देश छाेडेका हुन् ।

अलजजिराका अनुसार उनी ताजकिस्तानतर्फ लागेका छन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि राष्ट्रपति र उपराषट्रपतिले देश छाडेका हुन् ।

तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्