Logo
Logo

‘पार्टी विभाजनमा सर्वोच्च र आयोगको सहयोग’ (राजनीतिक प्रतिवेदन)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको साथ रहेको आरोप लगाएका छन् । शुक्रबार सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको बताएका छन् ।

५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्