Logo
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बस्ने बैठकले विभिन्न निर्णय गर्ने तयारी गरेको छ ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ भने आजै बस्ने बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो लगाउने तयारी गरेको माओवादी एक नेताले बताए । पार्टी नेतृत्वको सहमतिमा अखिलको अध्यक्ष चुन्न लागेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000