Logo
Logo

वायुसेवा निगमका अध्यक्षमा युवराज अधिकारी नियुक्त



काठमाडौँ । नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निगमको अध्यक्षमा नियुक्त गरेको हो ।

अधिकारी यसअघि निगमको निर्देशक थिए । उनले उक्त पदबाट अवकाश पाएका थिए । सुशिल घिमिरेले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्