Logo
Logo

यसरी अलि अलि पिलाउँदै… (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ बैशाख । गायक नवकृष पञ्चकोटीको आवाजमा रहेको नयाँ गीत ‘अलि अलि पिलाउँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पञ्चकोटीकै शब्द रचना रहेको छ भने राजन इशानको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा जुनार रत्नमनोज र सोमियाको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको र प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्