Logo
Logo

प्रधानमन्त्री देउवाद्वारा छठी माइको दर्शन


252
Shares

काठमाडौं । छठ पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको कुपण्डोलस्थीत बागमती किनारमा पुगी छठी माइको दर्शन गरेका छन् ।

बुधबार अपरान्ह प्रधानमन्त्री देउवा बागमती किनारमा पुगेर सार्वसाधारणका साथ नै छठी माइको दर्शन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिए । उनले छठ पर्व सवै नेपालीमा सुख शान्तिको कामना गरे ।

त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भूसाल लगाएत पनि कुपण्डोलस्थीत बागमती किनारमा पुगेर छठी माइको दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्