Logo
Logo

ताराप्रकाशको प्यारो गाउँ (भिडियोसहित)



काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको लंकापारा ‘प्यारो गाउँ’ सार्वजनिक भएको छ ।
गीतमा जिवनको शब्द रहेको छ भने स्वर ताराप्रकाश लिम्बुको रहेको छ । सुरज विकको संगीत, एरेन्जमेन्ट तथा मिक्सिङ रहेको उक्त गीतको भिडियोमा कलाकार तथा मोडल जिवनको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा अमिताभ चन्द्र र संगम राईको संयुक्त छायांकन रहेको छ भने कोरियोग्राफी हेमराज गजमेरको रहेको छ ।
भिडियोमा शर्मिला पुरीको निर्देशन र रहेको छ भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ ।
यसअघि पनि जिवन कै शन्द रहेको लंकापाराको गीत तथा भिडियो सार्वजनिक भैईसकेको थियो जसमा निर्देशन तथा मोडलिङ जिवन कै रहेको थियो ।
यसअघिको गीतबाट राम्रो प्रतिक्रिया पाएपछि लंकापारा ‘प्यारो गाउँ’ ल्याएको जिवनले बताए ।

बारेमा वर्णन गरिएको लंकापारा ‘प्यारो गाउँ’ सार्वजनिक भएको छ ।
गीतमा जिवनको शब्द रहेको छ भने स्वर ताराप्रकाश लिम्बुको रहेको छ । सुरज विकको संगीत, एरेन्जमेन्ट तथा मिक्सिङ रहेको उक्त गीतको भिडियोमा कलाकार तथा मोडल जिवनको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा अमिताभ चन्द्र र संगम राईको संयुक्त छायांकन रहेको छ भने कोरियोग्राफी हेमराज गजमेरको रहेको छ ।
भिडियोमा शर्मिला पुरीको निर्देशन र रहेको छ भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ ।
यसअघि पनि जिवन कै शन्द रहेको लंकापाराको गीत तथा भिडियो सार्वजनिक भैईसकेको थियो जसमा निर्देशन तथा मोडलिङ जिवन कै रहेको थियो ।
यसअघिको गीतबाट राम्रो प्रतिक्रिया पाएपछि लंकापारा ‘प्यारो गाउँ’ ल्याएको जिवनले बताए ।

प्रतिक्रिया दिनुहोस्